पाँचथर । मेची राजमार्ग अवरुद्ध हुँदा दशैँ मनाउन घर जाँदै गरेकाहरू परिवारका सदस्यसँग भेट्न पाइएला नपाइएला भन्ने चिन्ताका साथ हिँडिरहेका छन् । पहिरोमा थुनिएका मोटरसाइकल र स्कुटर घिसार्दै र उचाल्दै बाटो लागेका यात्रुलाई सास्तीमाथि सास्ती छ ।
गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।
Kantipur TV HD