सिमलताल दुर्घटना : हराइरहेका बसलाई चुम्बकले खोज्ने तयारी

श्रावण ११, २०८१ |राजु चौधरी
सिमलताल दुर्घटना : हराइरहेका बसलाई चुम्बकले खोज्ने तयारी

चितवन । चितवनको सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुईवटा बस खोजी कार्यमा भारतीय टोली संलग्न भएको पनि आज सात दिन भइसक्यो ।

अहिलेसम्म सोनार क्यामेरा, इको साउन्डर, पाइप इन्सपेक्सन, मोटरबोट, र्‍याफटिङलगायत प्रविधिबाट खोजी गरिए पनि नतिजा देखिएको छैन ।

अन्तिम प्रयासस्वरूप भारतीय र सशस्त्र प्रहरीको टोलीले अब दुईवटा ठुला चुम्बकको सहायताले खोजी गर्ने तयारी गरेको छ ।

विस्तृत भिडियोमा :


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।