रामेछापमा पहिरो : ३ जनाको मृत्यु

श्रावण १०, २०८१ |केदार शिवाकोटी
रामेछापमा पहिरो : ३ जनाको मृत्यु

दोलखा । रामेछापको गोकुलगंगा गाउँपालिका ५ मा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ परेको अविरल वर्षाका कारण आएको पहिरोमा तीन जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार थप विवरण आउन बाँकी छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।