सौर्यको विमान दुर्घटना (Update)

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सौर्यको विमान दुर्घटना (Update)

काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना परेका १३ जनाको शव निकालिएको छ । विमानमा लागेको आगो निभाउने र उद्धार कार्य भइरहेको छ । विमानमा १९ जना रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । १९ जना नै सौर्य एयरलाइन्सका कमर्चारी रहेको उहाँले बताउनु भयो । जहाज मर्मतका लागि पोखरा जाँदै थियो ।

जहाज 'सी चेक' गर्न पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताउनु भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement