रामराजा क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहमाथि गोली प्रहार

स्वास्थ्य अवस्था सिकिस्त, वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार जारी
जेष्ठ ३२, २०८१ |रमेश ठाकुर
रामराजा क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहमाथि गोली प्रहार

बारा । रामराजा क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहामाथि गोली प्रहार भएको छ ।

कुशवाहमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उहाँको अवस्था चिन्ताजनक छ । वीरगन्जमा रहेको बयोधा अस्पतालमा कुशवाहको उपचार भइरहेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement