काठमाडौं । ललितपुरमा ११औं संस्करणको ‘इन्टरनेसनल ट्याटु कन्भेन्सन’ सुरु भएको छ ।
तीनदिने सम्मेलनमा नेपाललगायत अमेरिका, अस्ट्रेलिया, बेलायत, स्विडेन, स्पेन, मेक्सिको, इन्डोनेसिया, क्यानडा, जापान, थाइल्यान्ड, रसियालगायत देशका ट्याटु आर्टिस्टको सहभागिता छ ।
पछिल्लो समय युवा पुस्तामा ट्याटु मोह बढेको छ । हेरौं ‘इन्टरनेसनल ट्याटु कन्भेन्सन’ का थप तस्बिर :