संसद् सुरक्षामा सरकार असफल हुँदा नागरिकलाई सास्ती

फुटपाथमा हिँड्न नपाएकोमा नागरिकको आक्रोश
फाल्गुन १६, २०८० |श्रृजना बास्तोला
संसद् सुरक्षामा सरकार असफल हुँदा नागरिकलाई सास्ती

काठमाडौं । सुरक्षा निकायको लापरबाहीका कारण सोमबार लघुवित्तपीडितहरुले संसद् परिसरभित्रै पसेर प्रदर्शन गरे । लगत्तै, जिल्ला प्रशासन कार्यालयले सुरक्षाका संसद् भवनको चारैतर्फ घेरा लगाएर नागरिकलाई फुटपाथ हिँड्नसमेत निषेध गरेको छ । संसद् भवन वरपर मात्रै होइन, सिंहदरबार, बालुवाटार तथा शीतलनिवास क्षेत्रमा समेत नागरिकले सडक पेटीमा हिँड्न पाएका छैनन् । संसद् सुरक्षामा सरकार असफल हुँदा नागरिक सास्ती भोग्न बाध्य छन् ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।