सुन तस्करी प्रकरणमा दीपेश पुनसँग जाँचबुझ आयोगले लियो बयान

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
सुन तस्करी प्रकरणमा दीपेश पुनसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौं । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले सत्तारुढ माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनसँग बयान लिएको छ ।

पुनसँग आयोगले आज बयान लिएको हो । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

आयोगले गतसाता पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि बयान लिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.