काठमाडौं । माघे सङ्क्रान्तिका दिन खाइने चाकु बनाउन यतिखेर टोखाका स्थानीयलाई भ्याईनभ्याई छ । परम्परागत तरिकाबाट बनाइने भएकाले टोखाको चाकु स्वादिष्ट र गुणस्तरयुक्त मानिन्छ । यसैकारण टोखाको चाकु सबैको रोजाइमा पर्ने गरेको छ । हेर्नुहोस् भिडियो रिपोर्ट
किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।
Kantipur TV HD