सिँगारु भाकाका मौलिक टुक्का (भिडियो)

मंसिर ४, २०८० |महेश केसी
सिँगारु भाकाका मौलिक टुक्का (भिडियो)

रुकुमपूर्व । नेपालको भूगोल र जाति, भाषा अनि समुदायका आफ्नै रीति, संस्कृति एवं मौलिक गीत-संगीत छन् ।

नेपालको मध्यपश्चिम क्षेत्रमा विभिन्न मेला पर्व र जमघटमा प्रदर्शन गरिने एउटा मौलिक भाकालाई हाम्रा सहकर्मी महेश केसीले क्यामेरामा कैद गरेका छन् ।

हेरौं सिस्ने गाउँपालिका ३, पोखरामा चाडपर्वदेखि विशेष जमघटमा गाइने सिँगारु भाकाका मौलिक टुक्का ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।