घोडेजात्रा १५ तस्बिर

चैत्र ७, २०७९ |विनोद कोजू
घोडेजात्रा १५ तस्बिर

काठमाडौं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ ।

अघिल्ला वर्षमा झैँ यस वर्ष पनि सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमबीच घोडेजात्रा मनाएको हो । घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, कर्मचारी प्रशासनका पदाधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुखलगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

समारोहमा सेनाले विभिन्न खेल तथा कला, कौसलहरु प्रस्तुत गरेको थियो । साथै समारोहमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

हेरौं थप तस्बिर :


Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement