प्रदेश विशेषमा आज,
- एमालेलाई प्रदेशमा सरकार जोगाउनै संकट/ केन्द्रीय भागबन्डाको मुख ताक्दै प्रदेश।
- सुदूरपश्चिममा सरकार विस्तारमा भागबन्डाको किचलो/शक्तिशाली मन्त्रालयमा दलहरुको दावी।
- कर्णालीमा अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनीय/ शैक्षिक सुधार कार्यक्रमका बजेट समेत कटौती।
- खोटाङको एकीकृत वस्ती निर्माण योजना अलपत्र/ भूकम्प पीडितको सुरक्षित वासस्थान अनिश्चित।