काठमाडौं । किरातहरूको महान् पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ ललितपुरको नखिपोटमा धुमधाम साथ मनाइएको छ ।
विशेषगरी यो पर्व राई, लिम्बू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आस्थाका भगवानलाई न्वागी स्वरूप चढाएर पूजाआजा गरी मनाउँछन् ।
हेर्नुस् थप तस्बिर...