सोय ढोले सोय... (९ तस्बिर)

मंसिर २२, २०७९ |सुरज खड्का
सोय ढोले सोय... (९ तस्बिर)

काठमाडौं । किरातहरूको महान् पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ ललितपुरको नखिपोटमा धुमधाम साथ मनाइएको छ ।

विशेषगरी यो पर्व राई, लिम्बू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आस्थाका भगवानलाई न्वागी स्वरूप चढाएर पूजाआजा गरी मनाउँछन् । 

हेर्नुस् थप तस्बिर...


Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement