Pradesh Bishesh | प्रदेश विशेष, २३ साउन २०७९

श्रावण २३, २०७९
Pradesh Bishesh | प्रदेश विशेष, २३ साउन २०७९

प्रदेश विशेषमा आज,

* यातायात कानुनका बाधा फुकाईदिन सातै प्रदेशको आग्रह/ संघीय सरकारले सघाउने।

* प्रदेश १ मा खेतियोग्य जमिनको यकिन तथ्याङ्क छैन / कृषि योजना निर्माणमै समस्या । 

* जथाभावी खनिएका सडकले बर्खामा समस्या / जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता  । 

* विदेशबाट फर्किएका महिलाको लोभलाग्दो उद्यमशीलतामा / प्रोत्साहनको खाँचो ।