* नाकामा भारतबाट फर्किनेहरुको लर्को / होल्डिङ सेन्टर नहुँदा कोरोना संक्रमित सिधै घर पुग्दा समुदायमै संक्रमण फैलियो ।
* वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउने प्रक्रिया झन्झटिलो / पीडितहरु आक्रोशित ।
* जनकपुर-जयनगर रेल सञ्चालन हुनुअघि नै बारम्बार विवाद / राजनीतिक आस्थाका आधारमा कर्मचारी भर्ना गर्ने होडबाजी ।
* लुम्बिनी प्रदेशका किसानले टिमुर टिप्नै छाडे / प्रति केजी तीन सयमा पनि बिक्री नहुँदा किसान चिन्तित ।