संखुवासभामा शान्तिपूर्ण मतदान

वैशाख ३१, २०७९
संखुवासभामा शान्तिपूर्ण मतदान

संखुवासभामा उत्साहका साथ मतदान भएको छ । १० वटा स्थानीय तहका १ सय ६२ वटा केन्द्रमा शान्तिपूर्ण मतदान भएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभामा १ लाख १७ हजार ७ सय ३१ मतदाता छन् ।