दाइजोको दलदलमा मधेश, किन हटेन दाइजो प्रथा ?

चैत्र २, २०८० |कान्तिपुर टीभी संवाददाता
दाइजोको दलदलमा मधेश, किन हटेन दाइजो प्रथा ?

विवाह एउटा सामाजिक संस्कार हो, जहाँ दुई व्यक्ति मात्रै नभएर दुई परिवारबीच सम्बन्ध स्थापित हुन्छ ।

सामाजिक स्वीकार्यतासहितको वैवाहिक सम्बन्धले बेहुला-बेहुलीको मनोबन्धलाई बलियो बनाउन परिवारको भूमिकालाई प्राथमितामा राखेको हुन्छ । तर वैवाहिक सम्बन्ध स्थापित गर्न विवाहपूर्व दुई परिवारबीच हुने रकम र जिन्सीको लेनदेनले विवाह संस्कारलाई विकृति बनाएको छ ।

यसै विषयमा अधिकारकर्मी निभा सिंहसँग कान्तिपुर टेलिभिजनकर्मी उपेन्द्र ठाकुरले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement