आर्थिक अभावसँग जुद्धै अछामको बयलपाटा अस्पताल (भिडियो रिपोर्ट)

विशेषज्ञ सेवा दिन कठिनाइ
माघ ८, २०८० |खम्म खत्री
आर्थिक अभावसँग जुद्धै अछामको बयलपाटा अस्पताल (भिडियो रिपोर्ट)

अछाम । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा स्वास्थ्य पूर्वाधारको अवस्था नाजुक छ । गतिलो अस्पताल नहुँदा बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । अछाममा बयलपाटा अस्पताल निर्माणपछि भने त्यस क्षेत्रका बासिन्दामा आशाको दियो बलेको थियो । तर, पछिल्लो समय आर्थिक समस्याका कारण बयलपाटा अस्पतालको सेवा प्रभावित भएको छ ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।