प्रदेश विशेषमा आज,
* काभ्रेको थामलेकमा चार दिनदेखि लागेको भीषण डढेलो अझै नियन्त्रणमा आएन / डढेलो बस्तीनजिक आउने जोखिम बढ्दा स्थानीय त्रसित ।
* मधेश सरकारले ल्याएको प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयक फिर्ता / चौतर्फी विरोधपछि सरकार पछि हट्यो ।
* विराटनगर महानगरपालिकामा एकल महिला सुरक्षा कोष सञ्चालन / सीपमूलक तालिमदेखि कानुनी सहायतासम्म दिइने ।
* जनकपुरधाममा बग्ने धार्मिक महत्वको दूधमती नदी अतिक्रमित / मुहान नै मासिने गरी संरचना निर्माण ।