कञ्चनपुर । सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिँदै आएको छ । गत वर्ष मात्रै कञ्चनपुर र कैलालीका ६ हजार पाँच सय किसानले अनुदान पाए ।
तर कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको तथ्यांक अनुसार साढे चार सय किसानले अनुदान रकम पाउन बाँकी छ । किसान हकहित संरक्षण समितिले यो संख्या बढ्ने दाबी गरेको छ । तर छुटेका किसानले अनुदान बापतको रकम पाउने नपाउने भन्ने अन्योल छ ।
विस्तृत भिडिओमा :