प्रदेश विशेषमा आज,
* वन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक कोशी सभाबाट पारित / तथ्याङ्कसम्बन्धी विधेयकमा संशोधन आह्वान ।
* बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पायो नयाँ उपकुलपति / प्रतिष्ठानको खस्किएको शाख फर्काउने अवसर ।
* कैलाली कारागार प्रकरण छानबिन समितिले प्रतिवेदन बुझायो / यथार्थ पत्ता लगाउन उच्चस्तरीय समिति गठनको सुझाव ।
* अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मस्तिष्क मृत्यु भएका ७ जनाको अङ्ग झिकेर गर्यो सफल प्रत्यारोपण / १५ सय जनामा मिर्गौला प्रत्यारोपण ।