प्रदेश विशेषमा आज,
* गण्डकी प्रदेशले बनायो घरेलु् मदिरा व्यवस्थापन कानुन / प्रदेश तथ्याङ्कसम्बन्धी विधेयक कोशी सभामा प्रस्तुत ।
* झापाको बुद्धशान्तिका डेढ सय परिवार लालपूर्जाविहीन / चिया विकास निगमको नाममा गएको जग्गा फिर्ता ल्याउन हारगुहार ।
* सल्यानमा मानसिक स्वास्थ्य समस्याका बिरामी बढ्दै / मानसिक स्वास्थ्य परामर्श सेवाको खाँचो ।
* चितवनको खैरहनी स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा देशकै उत्कृष्ट / रूपन्देहीको तिलोत्तमा दोस्रो ।