Kantipur Samachar | कान्तिपुर समाचार, ३ भदौ २०८२

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ३ भदौ २०८२

आजका मुख्य समाचार,

* उपसभामुख रानाविरुद्ध सत्तारुढ दलको एकाएक हस्ताक्षर संकलन/ अघिल्लै वर्ष सार्वजनिक गम्भीर कसुरको आरोपमा छानबिनभन्दा राजनीतिक बार्गेनिङ्को अस्त्र बनाइँदै/ प्रतिवाद गर्ने विपक्षीको चेतावनी ।

* वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनका अपराध बढ्दै/ सरकारले युरोपेली मुलुकसँग श्रम सम्झौता नगर्दा ठगीने बढे / एक वर्षमै ५६ सय उजुरी ।

* न्यायालयका बारेमा प्रधानमन्त्रीको अर्को विवादास्पद अभिव्यक्ति/ अदालतले सैन्य शैलीमा प्रधानमन्त्री नियुक्ति र बर्खास्ती गरेको आरोप/ झोँक र ठोकमा फैसला हुने गरेको टिप्पणी ।

* तीस ब्रान्डका सवारीसाधनसहितको नाडा अटो शो काठमाडौंमा सुरु/ नयाँ मोडलका गाडीसँगै उड्ने कार प्रदर्शनीको मुख्य आकर्षण ।

* अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपाललाई पहिलो जित/ होबार्ट हरिकेन्स एकेडेमी ६६ रनले पराजित/ नन्दन यादवले लिए ५ विकेट ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.