Pradesh Bishesh | प्रदेश विशेष, २ भदौ २०८२

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २ भदौ २०८२

प्रदेश विशेषमा आज,

* हुम्लाको टाँके नाकामा नेपाल–चीन उच्चस्तरीय वार्ता/ सीमा क्षेत्रका बासिन्दाले भोगिरहेको समस्या बारे छलफल ।

* सिरहाको सर्रेअम्बास राई रैनीमा सडक नहुँदाको सास्ती / नेताहरुले बिर्सिए आफैँले दिएको आश्वासन ।

* रामेछापको सुनापति डाँडा पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै/ धर्म, संस्कृति र पर्यटनको अद्भूत संगम ।

* धनकुटाको छ्यालुङ लाक्टाङका ७ घर पहिरोको जोखिममा/ चार परिवारलाई तत्काल सुरक्षित स्थानान्तरण गर्ने प्रशासनको तयारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.