Kantipur Samachar | कान्तिपुर समाचार, २ भदौ २०८२

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २ भदौ २०८२

आजका मुख्य समाचार,

* गौर हत्याकाण्डमा उपेन्द्र यादवसहित १ सय १३ जनामाथि अनुसन्धान हुने / १९ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्चको परमादेश ।

* अध्ययन विदामा गएर नफर्किएका शिक्षक र कर्मचारीमाथि त्रिभुवन विश्वविद्यालयको कारबाही / ४ सयभन्दा बढीमाथि छानबिन जारी / जरिवानादेखि अयोग्य घोषित गर्नेसम्मको विकल्प ।

* निजामती विधेयकमा कुलिङ पिरियड राख्ने सहमतिबाट एमाले पछि हट्यो / प्रतिनिधि सभा समितिमा पक्षमा रहेको एमाले राष्ट्रिय सभामा कर्मचारीलाई साथ दिँदै कुलिङको विपक्षमा ।

* म्यानमारको सैन्य सरकारद्वारा आमनिर्वाचन घोषणा / विपक्षी दलहरुले बहिस्कार गर्ने / सेनाले सत्ता कब्जालाई बलियो बनाउने प्रयास गरेको आरोप ।

* अस्ट्रेलियामा जारी टप ईन्ड टी-ट्वेन्टी सिरिजमा नेपालको लगातार तेस्रो हार / मेलवर्न स्टार्ससँग ३१ रनले पराजित / बलिङ र ब्याटिङ दुवैमा कमजोर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.