प्रदेश विशेषमा आज,
* बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत / लामा पक्षलाई विश्वासमा लिएर अघि बढ्न चुनौती ।
* पूर्वी तराईबाट पटकपटक ठूलो परिमाणमा नक्कली नेपाली नोट बरामद / मुख्य कारोबारीसम्म पुग्नैसकेन प्रहरी ।
* धनुकटाको एभोकाडो खेतीमा झुसिलकिराको प्रकोप / उत्पादन र गुणस्तरमा असर पुग्दा किसान मर्कामा ।
* घोराही क्याम्पसमा स्ववियुले चलायो शिक्षक लाइसेन्सको निशुल्क तयारी कक्षा / कमजोर आर्थिक अवस्था भएकालाई सहज ।