Pradesh Bishesh | प्रदेश विशेष, १५ साउन २०८२

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १५ साउन २०८२

प्रदेश विशेषमा आज,

* समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था कायमै/ डडेल्धुरामा सुत्केरीको मृत्यु ।

* तातोपानी भन्सार लगातार भन्सार लक्ष्य पूरा गर्न असफल / बारम्बार अवरुद्ध हुने राजमार्ग मुख्य चुनौती ।

* झापाको विर्तामोडका २८ घरधुरी आफ्नै जग्गाजमिन बेचबिखनबाट बञ्जित / मोठ कायम गरिदिन हारगुहार ।

* धनकुटाको छथर जोरपाटी गाउँपालिकाले दियो स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान / बीमाको पहुँच बढाउने लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.