आजका मुख्य समाचार,
* एक वर्षमै ५३ हजार व्यक्ति बैंकको कालोसूचीमा थपिए/ ब्याज र किस्ता तिर्न नसक्दा कालोसूचीमा पर्ने बढे/ १ लाख ३० हजारको कारोबार रोक्का ।
* मन्त्रीहरुको काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा / सत्ता साझेदार दलहरुसँग परामर्श / गठबन्धनमा सहमति जुटे हेरफेर हुने सरकारका प्रवक्ताको भनाइ ।
* दाताले हात झिकेपछि आफ्नै स्रोतमा आधारभूत स्वास्थ्य सेवा दिने सरकारको तयारी / अत्यावश्यक केही सामग्री खरिद भइसकेको दाबी / कुपोषितका लागि चाहिने सप्लिमेन्टमा भने समस्या ।
* फ्रान्स र बेलायतपछि क्यानडाले पनि गर्यो प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने घोषणा/ गाजामा हमासका गतिविधि मान्य नहुने प्रधानमन्त्री कार्नीको भनाइ ।
* नेपालले २०२६ मा हुने आइसीसी महिला टि-२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने / पुस २८ देखि हुने प्रतियोगितामा १० देश सहभागी रहने ।