Pradesh Bishesh | प्रदेश विशेष, २ साउन २०८२

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २ साउन २०८२

प्रदेश विशेषमा आज,

* कमैया मुक्तिको २५ वर्षसम्म पनि गाँस र बासकै चिन्ता / दुई हजारभन्दा बढी पुनर्स्थापनाको पर्खाइमा ।

* गाउँमा विकास पुगे पनि अडिएनन् मानिस / रामेछापका धेरै गाउँबस्ती खण्डहर बन्दै ।

* कर्णाली सरकारद्वारा राउटे समन्वय समिति गठन / समुदाय संरक्षणको उद्देश्य ।

* अलैँचीको जरैसम्म सुकेर मर्ने रोगको भएन निवारण / दोलखाका किसान बगान मास्न बाध्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.