सबै प्रदेशको प्राथमिकता कृषि, रोजगारी र पर्यटन | प्रदेश विशेष, ३१ जेष्ठ २०८२

जेष्ठ ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सबै प्रदेशको प्राथमिकता कृषि, रोजगारी र पर्यटन | प्रदेश विशेष, ३१ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* आकार नबढाइ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने सातै प्रदेशको तयारी/ कृषि, रोजगारी र पर्यटन सबै प्रदेशको प्राथमिकता ।

* काभ्रे धुलिखेलका ७२ परिवारका घरजग्गा व्यवस्थित शहरीकरणका नाममा १९ वर्षदेखि रोक्का / न मुआब्जा, न परियोजना कार्यान्वयन ।

* निर्माण व्यवसायीले भुक्तानी नदिएपछि मध्यपहाडी राजमार्गमा कार्यरत श्रमिकले छाडे काम / ५० किलोमिटर सडकको काम लथालिङ्ग ।

* सल्यानको दार्मा गाउँपालिकाको सरसफाइ अभियान सकारात्मक / १९ वटा टोल सरसफाइउन्मुख घोषणा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.