प्रदेश विशेषमा आज,
* कर्णाली प्रदेश सभा सदस्यले बनाए सार्वजनिक यातायातमा आफूलाई आरक्षण सिटको व्यवस्थासहितको कानुन / सर्वत्र आलोचना ।
* भारतीय बीउ बिक्रीमा कोशी प्रदेश सरकारको अङ्कुश / नेपालमा सूचीकृत नभएका बीउ जफत ।
* मधेश सरकारसँग छैन विपद् प्रतिकार्यका लागि पर्याप्त बजेट / स्रोतसाधन अभावमा उद्धारमा समेत कठिनाइ ।
* सङ्खुवासभामा मनसुनजन्य रोगको सङ्क्रमण बढ्यो / जेठमा मात्रै डेङ्गीका १४ र स्क्रब टाइफसका ५१ जना बिरामी ।