मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय अस्तव्यस्त | प्रदेश विशेष, २६ जेष्ठ २०८२

जेष्ठ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय अस्तव्यस्त | प्रदेश विशेष, २६ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय अस्तव्यस्त/ बजेट हुँदाहुँदै पनि औषधि र उपकरण खरिद गर्न सकेन ।

* अछाम र बाजुरामा आगलागीबाट झन्डै ३१ करोड रुपैयाँको क्षति / पालिकाहरु मिलेर दमकल खरिद गर्दै ।

* लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन तीन वर्षभित्र १० अर्ब पुर्‍याइने/ राजस्व सुधार कार्यदलको प्रतिवेदन हस्तान्तरण ।

* राइड शेयरिङसम्बन्धी नियमावली एक महिनापछि कार्यान्वयनमा आउने गण्डकीका मुख्यमन्त्रीको भनाइ/ व्यवसायीसँग छलफल गरिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.