दूरसञ्चारमा भ्रष्टाचारै भ्रष्टाचार, ४५ नेपाली अमेरिकाबाट डिपोर्ट | KANTIPUR SAMACHAR | 25 JESTHA

जेष्ठ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दूरसञ्चारमा भ्रष्टाचारै भ्रष्टाचार, ४५ नेपाली अमेरिकाबाट डिपोर्ट | KANTIPUR SAMACHAR | 25 JESTHA

आजका मुख्य समाचार,

* नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक पौडेलसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा / बिलिङ प्रणालीमा अनियमिता गरेको भन्दै ३३ करोड ४८ लाख बिगो दाबी।

* अवैध रुपमा अमेरिका बसेका करिब ४५ जना नेपालीलाई आज विशेष विमानमार्फत फर्काइँदै/ अधिकांश बिचौलियालाई लाखौं बुझाएर अमेरिका पुग्नेहरु ।

* होहल्लामै बित्यो प्रतिनिधि सभाको आजको बैठक/ कार्यसूचिमा प्रवेश नै नगरी पाँच मिनेटमा स्थगित । सदन खोल्न सहमतिको नजिक पुगेको नेताहरुको दाबी ।

* भारतको मणिपुर राज्यमा पुन: तनाव बढेपछि राज्यका पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द / कतै कर्फ्यू, कतै निषेधाज्ञा ।

* आईसीसी विश्वकप लिग टू मा स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको विशाल लक्ष्य / जवाफी ब्याटिङमा नेपालको मध्यम सुरुवात ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.