प्रदेश विशेषमा आज,
* व्यवसायमा संलग्न नयाँ युवालाई सघाउन चितवनमा मेड इन नेपाल एक्सपो / समस्या समाधानमा सहयोग पुग्ने विश्वास ।
* मधेश प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य / तीन महिनामा २३ वटामात्रै बैठक / तीनवटा विधेयक पारित ।
* लुम्बिनी सरकारका पाँच लाखमाथिका योजना खुला प्रतिस्पर्धाबाट कार्यान्वयन हुँदै / सुशासन बढ्ने दाबी ।
* मकवानपुरका ६१ भूमिहीन दलित तथा सुकुम्बासी परिवारले पाए लालपुर्जा / आयोग प्रभावकारी हुने कृषिमन्त्रीको जिकिर ।