कान्तिपुर समाचार, ३१ चैत २०८१

चैत्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३१ चैत २०८१

आजका मुख्य समाचार,

* कोशीको बहाव परिवर्तन गराउन भारतले पाइलट च्यानल खनेपछि सप्तरीको तिलाठी कोइलाडीमा आधा दर्जन गाउँ डुबानमा पर्ने जोखिम / स्थानीयको विरोध, नेपाल सरकार भने बेखबर ।

* सत्ताकेन्द्रित राजनीतिमै सकियो वर्ष २०८१ / बलियो सरकारको कमजोर जवाफदेहीता / गठबन्धन दलले गरेको ९ बुँदे सहमति अलपत्र / द्वन्द्वकालीन मुद्दा फेरि अलमलियो ।

* शिक्षक–कर्मचारीका माग सम्वोधन गर्नेबारे सरकार र आन्दोलनरत पक्षबीच चारदेखि जारी छलफल अझै निचोडमा पुगेन / सडकमा १२ दिनदेखिको आन्दोलन भने जारी ।

* चीनसँगको कर युद्धमा अमेरिका एक कदम पछि हट्यो/स्मार्टफोन कम्प्युटर, ल्यापटपलगायतका २० थरि उत्पादनमा पारस्परिक कर छुट ।

* इन्डीयन प्रिमीयर लीग आईपीएलमा बैगलुरुको चैथो जीत / राजस्थान ९ विकेटले पराजीत विराट कोहलीको तेस्रो अर्धशतक / मुम्बई र दिल्ली क्यापीटल्स् बिचको खेल जारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.