प्रदेश विशेष, १३ चैत २०८१

चैत्र १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १३ चैत २०८१

प्रदेश विशेषमा आज,

* घाटाको बजेट ल्याउँदा लुम्बिनी पछाडि परेको मुख्यमन्त्री आचार्यको भनाइ / एउटा घटनाक्रमलाई सिंगो व्यवस्थासँग नजोड्न आग्रह ।

* समुदायलाई आत्मनिर्भर बनाउन प्रयास गरिरहेको लुम्बिनीका जनप्रतिनिधिको दाबी / अधिकार र स्रोतको उच्च प्रयोग गरेको जिकिर ।

* इटहरीस्थिति सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा /भवनमा फसेकाको हेलिकोप्टरबाट उद्धार ।

* उडान कम हुँदा राजविराज विमानस्थलमा यात्रुलाई सास्ती / समस्या समाधानमा प्राधिकरणको बेवास्ता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.