Pradesh Bishesh | प्रदेश विशेष, १२ चैत २०८१

चैत्र १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १२ चैत २०८१

प्रदेश विशेषमा आज,

* बाँकेको नरैनापुर आगलागीमा १७ वटा घरगोठ जलेर नष्ट / दाङमा प्लाई उद्योगको आगो ४० घण्टापछि नियन्त्रणमा ।

* पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिङ्ग सडकको स्तरोन्नतीले बल्ल गति लियो / पश्चिमी खण्डमा धमाधम कालोपत्र ।

* कर्णाली प्रदेशसभाबाट पारित दलित सशक्तिकरण विधेयक आलोचित / दलित समुदायको मूल समस्या सम्बोधन नगरेको आरोप ।

* मधेश प्रदेशसभाको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक निष्कर्षविहीन / संसदीय छानबिन समिति गठनको विपक्षी दलहरूको अडान कायमै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.