कान्तिपुर समाचार, ११ चैत २०८१

चैत्र ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ११ चैत २०८१

आजका मुख्य समाचार,

* संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सिफारिस समितिकै गोलचक्करमा / पदाधिकारी सिफारिस गर्न अर्को समिति बनाउन तीन दल सहमत / मन्त्रिपरिषद् बैठक जारी ।

* सरकारले समयमा निर्णय नगर्दा गेटा मेडिकल कलेजमा ६ अर्ब ५८ करोडको संरचना अलपत्र / संसद्‌मै अड्कियो विधेयक / सञ्चालनभन्दा राजनीतिक आश्वासन बढी ।

* आर्थिक विकासको मोडल नै परिवर्तन गर्न नेपाललाई विश्व बैंकको सुझाव / रेमिट्यान्सले गरिबी हटे पनि आन्तरिक रोजगारी र उत्पादन बढ्न नसकेको निष्कर्ष ।

* युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता जारी / तत्कालका लागि आंशिक युद्धविराममा वार्ता केन्द्रित ।

* प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकीले मधेश प्रदेशलाई सुपर ‌ओभरमा हरायो / कर्णालीविरुद्ध बागमतीको जित / एपीएफसँग लुम्बिनी ७ विकेटले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.