Kantipur Samachar | कान्तिपुर समाचार, २४ माघ २०८१

माघ २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २४ माघ २०८१

आजका मुख्य समाचार,

* सरकार र जसपा नेपालबीच लेनदेन नमिल्दा संसदमा निर्णयार्थ पेस हुनबाट रोकियो अध्यादेश / उपेन्द्र यादवको सर्त- मधेश मुख्यमन्त्री वा उपप्रधानसहित स्वास्थ्यमन्त्री ।

* जलनका घाइतेलाई उपचार पाउनै सकस / काठमाडौंमा ग्यास सिलिण्डर विष्फोटका गम्भीर घाइतेले बेडसमेत पाएनन् / सातै प्रदेशमा विपन्नलाई नि:शुल्क उपचार घोषणामै सीमित ।

* लक्ष्य अनुसार राजस्व उठ्ने नदेखेपछि सरकारले झण्डै २ खर्बले घटायो बजेटको आकार / १८ खर्ब ६० अर्बबाट १६ खर्ब ९२ अर्बमा झारियो ।

* अमेरिकाले हतकडी र नेल लगाएर भारतीयलाई फिर्ता पठाएकोमा विपक्षी दलको विरोध / संसद बाहिर प्रदर्शन / अवैध आप्रवासी फर्काउने प्रक्रिया नयाँ नभएको विदेशमन्त्रीको जवाफ ।

* ओलम्पिक कमिटीको चुनावमा सहभागी खेल संघमाथि राखेपले थाल्यो कारबाही / ८ संघको बैंक खातादेखि वैदेशिक सहभागिता रोक्ने तयारी / केहिलाई सफाइको मौका ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement