Pradesh Bishesh | प्रदेश विशेष, २३ माघ २०८१

माघ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २३ माघ २०८१

प्रदेश विशेषमा आज,

* खाना पकाउने ग्यास उद्योगको सुरक्षा मापदण्ड पालनामा मनपरी / धादिङका अधिकांश ग्यास उद्योग बस्तीकै बीचमा ।

* बागमती प्रदेश सभामा पाँच विधेयक संशोधनका लागि पेश/ प्रशासनिक सुधारको वार्षिक प्रगति प्रतिवेदन लुम्बिनी प्रदेशसभामा प्रस्तुत ।

* मधेशको पूर्वाधार विकास कार्यालयको काममा बेथिति / सप्तरीका अधिकांश सडक र सामुदायिक भवन गुणस्तरहीन ।

* प्रदेश सरकारको लगानीको धनकुटा–तेह्रथुम जोड्ने सडक हस्तान्तरण नहुँदै भत्कियो / मर्मत गर्न ठेकेदारको आलटाल ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement