Pradesh Bishesh | प्रदेश विशेष, २२ माघ २०८१

माघ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २२ माघ २०८१

प्रदेश विशेषमा आज,

* अस्थिरतामै बित्यो कोशी प्रदेशसभाको सात वर्ष/गण्डकी प्रदेशसभाले सात वर्षमा जम्मा ७२ वटा कानुन बनायो ।

* बागमती प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख सक्रिय / भोलिको बैठक सहज रुपमा सञ्चालन गर्ने सर्वदलीय सहमति ।

* पाठेघरको मुखको क्यान्सरविरुद्ध छात्रालक्षित खोप अभियान सुरु/ देशभरका साढे १६ लाख किशोरी लाभान्वित हुने ।

* सेवाग्राहीको भिड हुने कार्यालय सदरमुकाम केन्द्रीत हुँदा धनुषाका नागरिकलाई सास्ती / प्रशासनिक काममा सधैँ ढिलाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.