Pradesh Bishesh | प्रदेश विशेष, ०३ माघ २०८१

माघ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०३ माघ २०८१

प्रदेश विशेषमा आज,

* समान विकासको प्रत्याभूति नभएको ललितपुर महानगरबासीको गुनासो / प्राथमिकता निर्धारण गरेरै काम गरिरहेको नेतृत्वको दाबी ।

* भौतिक संरचना निर्माणमा देखिएका समस्या समाधान गर्न बागमती प्रदेशका जनप्रतिनिधिको माग/ प्रदेश र स्थानीय तहबीच समन्वय बढाउन सुझाव ।

* नगद र जिन्सी अनुदान रोकेर कोशी प्रदेशले लियो व्याज अनुदानको नीति / ३ करोडसम्मको कृषि कर्जामा व्याज अनुदान दिइने ।

* बारामा गरिएको तीन दिने माघी महोत्सव सम्पन्न / थारु संस्कृतिको संरक्षण हुने विश्वास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement