प्रदेश विशेषमा आज,
* लुम्बिनी प्रदेश योजना आयोगको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिद्वारा पारित / मन्त्रिपरिषद्को स्वीकृतिपछि कार्यान्वयनमा जाने ।
* माघे संक्रान्तिका लागि देशभर तरुलको व्यापार बढ्यो / स्वदेशी उत्पादनले नै माग धान्दै ।
* पूर्वी तराईका जिल्लामा भक्का दिवस मनाइयो / भक्काको बजारीकरण गर्नुपर्नेमा जोड ।
* प्युठानको झिमरुकका किसानलाई खेतबारीमै तालिम / प्रयोगात्मक अभ्यास प्रभावकारी देखिएको किसानको भनाइ ।