प्रदेश विशेषमा आज,
* कोशी प्रदेश सभाको हिउँदे अधिवशेन माघ ७ गते आह्वान / भवन ऐन संशोधन विधेयक समितिमा पठाउने मन्त्रिपरिषद्को निर्णय ।
* विराटनगरमा डेढ महिनायता सिमेन्टको मूल्य औसत ७० प्रतिशतले बढ्यो / हार्डवेयर व्यवसायी आन्दोलित ।
* पृथ्वी राजमार्गको धादिङ खण्डमा लागूपदार्थ परीक्षण सुरू / सवारी दुर्घटना रोकथाममा सहयोग पुग्ने विश्वास ।
* मधेश प्रदेश सुरक्षा समितिको बैठक सप्तरीमा / सीमापार लागूऔषध ओसारपसार र तस्करी नियन्त्रणमा कडाइ गर्ने निर्णय ।