प्रदेश विशेषमा आज,
* मधेश प्रदेशका सत्ता गठबन्धन दल कमजोरी सच्याएर अघि बढ्न सहमत/ विकास निर्माणलाई अघि बढाउने उद्घोष ।
* हुम्लाका नागरिकलाई नदी वारपार गर्न तुइन कै भर/ कर्णाली नदीका सात ठाउँका तुइनमध्ये ३ वटा मात्र विस्थापन ।
* दोलखाका लेकाली किसानलाई आलु रोप्ने चटारो/ हिउँदे वर्षा र हिमपात नहुँदा किसानलाई उत्पादनको चिन्ता ।
* तीन वर्षमा पुरा गर्नु पर्ने झापाको विर्तामोड भद्रपुरको १२ किलोमिटर सडक पाँच वर्षमा पनि अधुरो/ प्रगति जम्मा पचास प्रतिशत ।