Pradesh Bishesh | प्रदेश विशेष, २६ पुष २०८१

पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २६ पुष २०८१

प्रदेश विशेषमा आज,

* बुटवलको सुप्रिम सहकारी ठगीमा प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन / रवि लामिछानेसहित थप १४ जनालाई मुद्दा चलाउन राय ।

* काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना १२ वर्षदेखि अलपत्र / लागत बढेको बढ्यै ।

* मधेश विश्वविद्यालय तेस्रो वर्षमा / विद्यार्थीबाट प्राप्त शुल्कले नै खर्च धान्न सक्षम ।

* प्युठानमा बसाइँसराइको प्रवृत्ति फेरियो / ९ वटै स्थानीय तहका केन्द्रमा बजार विकास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement