प्रदेश विशेषमा आज,
* भौतिक पूर्वाधार विकासमा भरतपुर महानगरबासी सन्तुष्ट / जीवनस्तर सुधारमा भने महानगर प्रमुखले काम गर्न नसकेको आरोप ।
* बुटवल–नारायणगढ सडक विस्तारमा ठेकेदारको चरम लापरबाही / यात्रु र स्थानीयलाई सास्ती ।
* तयारी नपुगेको भन्दै कोशी सरकारले लगानी सम्मेलन सार्यो/ आगामी वैशाख १८ र १९ गते सम्मेलन हुने ।
* हिउँदे अधिवेशन परिणाममुखी बनाउने लुम्बिनीका मुख्यमन्त्री आचार्यको दाबी / प्रदेशसभा कामविहीन भएको आरोपको खण्डन ।