प्रदेश विशेषमा आज,
* स्थानीय सरकारले उद्यमशीलताको कुरा मात्रै गरेको बुटवलका व्यवसायीको गुनासो / नीतिगत र व्यावहारिक अभ्यासमा चुकेको अरोप ।
* तराई र भित्री मधेशमा बाक्लो हुस्सुले चिसो बढ्यो / जनजीवन प्रभावित, काम ठप्प हुँदा मजदुरलाई समस्या ।
* कोशी सरकारद्वारा संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन / पाथीभरा, बराह क्षेत्र र हलेसी महादेव विकास समिति गठन आदेश स्वीकृत ।
* बागमती प्रदेश सरकारलाई मन्त्रालयको व्यवस्थापनमा सकस / गरिबी निवारण मन्त्रालय कृषि थोक बजारमा ।