प्रदेश विशेषमा आज,
* कैलालीको नवजीवन सहकारीले दियो १ सय २२ जनालाई रोजगारी/ कृषि र व्यावसायिक ऋण प्राथमिकतामा ।
* हिउँदे वर्षा कम हुँदा किसानसँग छैन बाली जोगाउने ज्ञान/ सन्देश मात्र पठाएर जिम्मेवारीबाट पन्छिँदै सरकार ।
* पूर्वाधार निर्माणको सुस्त गतिले पर्यटन क्षेत्र प्रभावित / चर्चित गन्तव्यमै पनि पर्यटक टिकाउने योजनाकै अभाव ।
* सचेतनामूलक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो / गन्तव्य मुलुकबारे जानकारी लिएर मात्र जान सुझाव ।