प्रदेश विशेष, ०२ पुष २०८१

पुस २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०२ पुष २०८१

प्रदेश विशेषमा आज,

* उमागौरी सहकारी ठगीका २५ जना फरार प्रतिवादीलाई उपस्थित हुन मोरङ अदालतको आदेश/ एक जना पुर्पक्षका लागि थुनामा ।

* कोशी प्रदेशका अधिकांश सिमेन्ट उद्योग रुग्ण / प्रतिस्पर्धा गर्न गाह्रो भएकाले बन्दको अनुमति दिन सरकारसँग माग ।

* १४ मन्त्रालय रहेको बागमती प्रदेशमा ७ जना सचिव रिक्त / विशिष्ट श्रेणीका कर्मचारी नहुँदा प्रशासनिक काम प्रभावित ।

* नुवाकोटको त्रिशुली अस्पतालमा सामाजिक सेवा इकाईबाट विपन्न बिरामीको नि:शुल्क उपचार / ज्येष्ठ नागरिकलाई प्राथमिकता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement